Rule 7
शिकार गर्दा प्रयोगमा ल्याउन नहुने हातहतियार र खरखजाना
देहायबमोजिम शिकार गर्दा देहायको हातहतियार र खरखजाना प्रयोग गर्न पाइने छैनस्(
(क) सबै किसिमको शिकार गर्दास्
१ स्वचालित अटोमेटिकराइफल वा एक चोरी ट्रीगर तान्दा एक भन्दा बढी गोली एकै पटक जाने जुनसुकै किसिमको हतिहार,
२ विषयुक्त पदार्थ वा बम पड्कने खरखजाना,
३ साइलेन्सर जडान भएको बन्दुक ।
ख चौघडा र सो सरहको जन्तु वा पंक्षीहरू बाहेक अन्य वन्यजन्तुको शिकार गर्दास्
१ २२ बोर रिम फायर राइफल,
२हवाई बन्दूक एअरगन वा कार्वोनडाईअक्साइड बन्दूक,
३ सबै किसिमको पेस्तोल वा रिभल्वर,
९गलगुना, रातो मृग, घोरल, बनेल र पंक्षीहरू बाहेक अन्य कुनै किसिमका वन्यजन्तुको शिकार गर्दास्
१ जुनसुकै किसिमको छर्रावाल बन्दुक ९शटगन०,
२ भरुवा बन्दुक,
३ .२२ बोरभन्दा सानो बोर वा सोभन्दा कम शक्तिको राइफल ।